कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटकः ‘भोलि यो संसार छाडेर जान सक्छु’

कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटकः “भोलि यो संसार छाडेर जान सक्छु”सामाजिक सञ्जालमा ‘टिकटक’मा अपलोड भएको एउटा भिडियोमा मास्क लगाएकी एक महिला देखिन्छन्।उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि। सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा। मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ।