Category: बाग्मती प्रदेश
-
प्रधानमन्त्रीले विश्वासकाे मत नलिने
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए ।…
-
मास्क नलगाउनेलाई जरिबाना नगर्नू :सर्वोच्च अदालतको आदेश ।
—
by
काठमान्डौं जेष्ठ ४ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर…
-
काभ्रेका डन निमा लामाको निधन ।
काभ्रेका निमा लामाको निधन भएको छ । काभ्रेको भीरपोखरी गाउँपालिका २ करमडाँडा घर भएका लामाको को’रोना संक्रमणबाट काभ्रेमा निधन भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका लामा व्यापारीहरुलाई धम्की दिएर रकम असुलेको अभियोगमा पटकपटक पक्राउ पर्दै छुटेका थिए । लामा बानेश्वर कोटेश्वर र काँडाघारी एरियामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा…
-
बूढानीलकण्ठ नगरपालिकामा दास्रो चरणको खोप जेठ २ बाट सुरु हुने
बैशाख ३१: कहा कहा लगाइदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/२२ गतेको निर्णय अनुुसार दोश्रो चरणको कोभिड १९ विरुद्धको खोप(चाइनिज भेरोसेल दोश्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी १८ देखि ५९ वर्ष उमेर समूूहका व्यक्तिहरुलाई जेष्ठ २ गते देखि भेरोसेल खोपको दोश्रो मात्रा लगाउन बूढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरपालिकामा २ वटा केन्द्र तोकेको…