Category: संघसस्था
-
कोभिड महामारीमा बाल अधिकारको संरक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्को चिन्ता
काठमाडौँ ६ जेष्ठ : कोभिड महामारीले आक्रान्त भएको समयमा बालबालिकाको अधिकारको संरक्षण, प्रवद्र्धनमा स्थानीय तहले खेल्नुपर्ने भूमिकाको विषयमा जेष्ठ ५ र ६ गतेका दिन दुई समूहमा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा बागमती प्रदेशका ८७ वटा स्थानीय तहमा कार्यरत सामाजिक विकास महाशाखा प्रमुख, बाल कल्याण अधिकारी तथा महिला बालबालिका शाखा प्रमुखहरु गरी ९५ जनाको सहभागिता रहेको…
-
राष्ट्रिय अन्तरलिङ्गी मागपत्र ।
अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचानको मान्यता र त्यस सम्बन्धी कानुन तथा नीतिमा अत्यावश्यक व्यवस्थाहरू सम्बधी सात बुँदे मागपत्र । पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत अवधारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरू अन्तरलिङ्गी व्यक्तिहरू हुन् । परम्परागत अवधारणमा पुलिङ्गी वा स्त्रीलिङ्गी शारिर बाहेकका शारीरिक विविधताको व्यापकतालाई व्याख्या गर्ने शब्द ‘अन्तरलिङ्गी’ हो । केही…
-
पल शाह:लेख्छन ४०० को अक्सिजन नदिएर लाश जलाउनेलाई १००० रुपैया भत्ता ?
जेठ १ । नेपाली मोडल तथा नायक पल शाह यतिबेला कोरोना महामारीससंग जुधिरहेका मानिसहरुको लागि अक्सिजन सिलिन्डर खोजेर वितरण गर्न व्यस्त छन्। कोरोनाको दोस्रो लहरले नेपाल पनि अछुत नरहेपछि देशभरका अधिकांश जिल्लामा लकडाउन भएको थियो । लकडाउन भएसंगै नायक पल शाह र उनका टिम दिनरात नभनी नेपालका थुप्रै जिल्लामा अक्सिजन वितरणमा लागि परेका छन् ।…
-
बूढानीलकण्ठ नगरपालिकामा दास्रो चरणको खोप जेठ २ बाट सुरु हुने
बैशाख ३१: कहा कहा लगाइदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/२२ गतेको निर्णय अनुुसार दोश्रो चरणको कोभिड १९ विरुद्धको खोप(चाइनिज भेरोसेल दोश्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी १८ देखि ५९ वर्ष उमेर समूूहका व्यक्तिहरुलाई जेष्ठ २ गते देखि भेरोसेल खोपको दोश्रो मात्रा लगाउन बूढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरपालिकामा २ वटा केन्द्र तोकेको…
-
बालबालिका र कोभिडबारे संचेतना
—
by
काठमाण्डौं :बालबालिका र कोभिडबारे संचेतना १) बालबालिका र परिवारमा कोभिड १९ भएमा क) कोभिड १९ संक्रमणभए पनि आत्मबल उच्च, उचित स्वास्थ्य सेवा र पारिवारिक तथा समुदायको माया र हौसलाले निको हुन सकिन्छ । त्यसैले क्वारेन्टाइन र आइसोलेशन बसेका बालबालिका सहित सबैमा हौसला र आवश्यक सेवा प्रवन्ध गरौं । ख) कोभिड १९ को जोखिममा रहेका र…
-
यो महामारीमा दलित बालबालिका झन वढी जोखिममा
—
by
काठमाण्डौं, दलित बालबालिकाहरु जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । नेपाल सरकारले तयार गर्न लागेको बालबालिका सम्बन्धी नीति तथा १० बर्षे रणनीतिक कार्ययोजनामा दलित बालबालिकासँग जोडिएका सवाल सम्वन्धमा सुझाव दिन नेपाल दलित मानवअधिकार संगठन (डिएचआर नेपाल), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, वाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल), बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजोप),…
-
सिजपको सदस्यता आव्हान शुक्रवार सम्म म्याद ।
—
by
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान {सिजप} सन २००१ देखि बाल संरक्षण र बालअधिकारका लागि पैरवी र श्रोत संजालका रुपमा क्रियाशील सातै प्रदेशका नागरिक संस्थाहरुको साझा थलो हो । सिजप बालअधिकार संरक्षणका लागि आवश्यकता, प्रमाण र सिकाइमा आधारित पैरवीगर्ने बालअधिकारका क्षेत्रमा कार्य गर्ने नागरिक संघ संस्थालाई सदस्यताको लागि आबेदन असार ४, २०७८ शुक्रवार भित्र आव्हान गर्दछ…
-
मेरो कपडाको लम्बाई हेरेर आफन्त र छिमेकीले जर्ज गरे : राकुल प्रित
—
by
तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री राकुल प्रित सिंहले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।आमाको मुख हेर्ने दिनमा आमासँगको तस्विर राख्दै उनले मेरो कपडाले मेरो चरित्रबारे बोल्दैन भनेकी हुन् । उनको कपडा र उनको केरियरलाई लिएर छिमेकी र आफन्तले मजाक बनाउँला उनको आमाले समर्थन गरेको उल्लेख गरेको छिन् । हुन त…