Author: Prakash Acharya
-
कोभिड महामारीमा बाल अधिकारको संरक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्को चिन्ता
काठमाडौँ ६ जेष्ठ : कोभिड महामारीले आक्रान्त भएको समयमा बालबालिकाको अधिकारको संरक्षण, प्रवद्र्धनमा स्थानीय तहले खेल्नुपर्ने भूमिकाको विषयमा जेष्ठ ५ र ६ गतेका दिन दुई समूहमा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा बागमती प्रदेशका ८७ वटा स्थानीय तहमा कार्यरत सामाजिक विकास महाशाखा प्रमुख, बाल कल्याण अधिकारी तथा महिला बालबालिका शाखा प्रमुखहरु गरी ९५ जनाको सहभागिता रहेको…
-
माओवादी छोडेका बादलको बिचल्ली मन्त्री पद गयो
काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो । अदालतको अन्तरिम आदेश पछि ७ पूर्वमाओवादीका मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेमा पूर्वमाओवादीका रामबहादुर…
-
अधिवक्ता विराज थापा सँगको गरिएको अन्तर्वार्ता
अधिवक्ता विराज थापा सँगको गरिएको कुराकानि : अदालतको निर्णयलाई कसरी लिनुभएको छ ? आजको निर्णय कुनै व्यक्तिसँग सम्बन्धित होइन । सर्वोच्चले संविधानको रक्षाका लागि एउटा नयाँ आदेश गरेर नयाँ नजिर स्थापित गरेको छ । हामी कानुनको शासन भन्थ्यौं । अहिलेको यो फैसलाले त्यसको प्रत्याभूति भएको छ । यसभन्दा पहिले पनि सार्वजनिक महत्त्वका यस्ता रिट हाल्नुभएको…
-
प्रधानमन्त्रीले विश्वासकाे मत नलिने
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए ।…