Category: Banner
-
डा.खिमलाल देवकोटा विजयी बादललाई एकैदिन २ झट्का
जेष्ठ ६। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । राष्ट्रियसभाको उपचुनावमा रामबहादुर थापा बादललाई हराउँदै डा। खिमलाल देवकोटा विजयी भएका छन् । एमालेको आधिकारिक उम्मेद्वार बादललाई हराउँदै एमालेकै माधव नेपाल पक्ष, कांग्रेस र माओवादीको समर्थन प्राप्त डा। देवकोटाले…
-
यिनै हुन ७ जना मन्त्रीको पद चैट पार्ने युवा -अधिवक्ता थापा
जेष्ठ ६: सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई…
-
प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी
जेष्ठ ६ :प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो । काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री…
-
गृहमन्त्री बादल सहित ७ जना मन्त्रीको पद चैट
काठमाडौं । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदरको आदेश दिएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय…
-
गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीको नियुक्ति बदर :सर्वोच्च अदालत
काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र…
-
एमालेको समस्या उस्तै, नेपाल समूहसँगको सहमतिबाट पछि हटे प्रधानमन्त्री
एमालेको समस्या उस्तै नेपाल समूहसँगको सहमतिबाट पछि हटे प्रधानमन्त्री : नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव नआएको खुलासा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अपीलकै कारण कार्यदलको बैठक समेत अवरुद्ध बनेको बताइएको बेला झाँक्रीले यस्तो बताएकी हुन् । उनले उपनिर्वाचनमा कसलाई भोट हाल्ने भन्ने विषय आफूहरुको निम्ति गौण…
-
नेपालमै कोरोनाको औषधि उत्पादन गरिने सबैलाई सेयर गनुहोस ।
काठामाडौं ।अब नेपालमै कोरोना खोप उत्पादन गरिने :कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादक संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । संघका महासचिवले भने, “हामी रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा छौं । नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम…
-
यस्तो छ प्रधानमन्त्रीको केपी शर्मा ओलीको अपील
यस्तो छ प्रधानमन्त्रीको केपी शर्मा ओलीको अपील मितिः २०७८\०२\०५ अपिल प्रिय कमरेडहरु, यही २०७८ साल जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि निर्वाचन हुँदैछ । यसैगरी जेठ १७ गते लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि पनि मतदान हुनेछ । उक्त निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारको…
-
सर्वोच्च अदालतको आदेश मास्क नलगाउनेलाई जरिबाना नगर्नू ।
जेष्ठ ४ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । सङ्क्रामक रोग ऐनको दफा ४ मा ऐन अन्तर्गत भए गरेको कसुरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था रहेको…
-
सांसद महेश बस्नेत: जसले ओली नेतृत्वको सरकार बचाए ।
काठमाडौं,। भक्तपुरका सांसद हुन् महेश बस्नेत । स्थानीय तहबाट राजनीतिमा बढेका बस्नेत सधै केपी शर्मा ओलीका विश्वासपात्र बने । युवा संघको अध्यक्ष बनेर आफ्नो क्षमता प्रदर्शन गरेका उनी लडाकु स्वभावका बन्दै ओलीलाई सफल बनाउन खटिइरहे । यसपटक पनि ओलीविरोधी गठबन्धनलाई बहुमतको सरकार बनाउनबाट रोक्न बस्नेत नै सक्रिय रहे । उनले जनता समाजवादी पार्टीका १३ सांसद…