Category: फिचर/ग्यालरी
-
कोभिड महामारीमा बाल अधिकारको संरक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्को चिन्ता
काठमाडौँ ६ जेष्ठ : कोभिड महामारीले आक्रान्त भएको समयमा बालबालिकाको अधिकारको संरक्षण, प्रवद्र्धनमा स्थानीय तहले खेल्नुपर्ने भूमिकाको विषयमा जेष्ठ ५ र ६ गतेका दिन दुई समूहमा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा बागमती प्रदेशका ८७ वटा स्थानीय तहमा कार्यरत सामाजिक विकास महाशाखा प्रमुख, बाल कल्याण अधिकारी तथा महिला बालबालिका शाखा प्रमुखहरु गरी ९५ जनाको सहभागिता रहेको…
-
माओवादी छोडेका बादलको बिचल्ली मन्त्री पद गयो
काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो । अदालतको अन्तरिम आदेश पछि ७ पूर्वमाओवादीका मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेमा पूर्वमाओवादीका रामबहादुर…
-
मध्यपुर्वी एसियाको गरिब देश “यमनमा के गर्दै छन डा.गोबिन्द केसी”
यमनमा के गर्दै छन डा.गोबिन्द केसी : चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको…
-
बट्टाईको अण्डा खानुका फाइदा जानिराखौ । OfficialKhabar
बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ। आज हामी बट्टाईको अण्डा खाँदा हुने फाइदाहरुको बारेका कुरा गर्दैछौँ । शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ…
-
गर्भनिरोधक पिल्स कति सुरक्षित वास्तविकता थाहा पाउनुहोस्
काठमाडौं :- गर्भनिरोधक पिल्स कति सुरक्षित वास्तविकता थाहा पाउनुहोस -विश्व स्वास्थ्य संगठन {WHO} का अनुसार विश्वभर १० करोडभन्दा धेरै महिला गर्भनिरोधक चक्की (पिल्स) सेवन गर्छन । सन् १९६० को दशकमा गर्भनिरोधक पिल्सको सुरुवात भएदेखि नै यसको प्रयोग गर्दा हुने फरक फरक नकारात्मक प्रभाव (साइड इफेक्ट)गर्भनिरोधक पिल्स खाने महिलाहरूले पछि डिप्रेसनको उपचारका लागि औषधि खानु परेको…
-
नायिका केकी अधिकारीले किन गरिन कपाल मुन्डन तस्बिर सहित..
अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि हो । आफ्नो यो लुक्स किन र केका लागि भने उनले केही बताएकी छैनन् । कपाल मुन्डनको केही भिडियो उनले सार्वजनिक…
-
नेपालमा देखिएको नयाँ भेरिन्टले कुन समुहलाइ बढि जोखिममा ।
काठमान्डौ : नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयले जानकारी दिएको छ। नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उनका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक…