Category: फिचर/ग्यालरी
-
एउटै बोकाको मुल्य रु २ लाख ९० हजार ।
एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताउनुभयो ।
-
चर्चित गायिका नेहा कक्कडको हट पोज तस्विरहरू। OfficialKhabar
चर्चित गायिका नेहा कक्कड अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर पोष्ट गर्ने गर्छिन् । नेहा कक्कड गायनको साथै लुक्स र लाइफ स्टाइलका कारणले पनि चर्चाको विषयमा हुने गर्छिन् । अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर बिभिन्न पोज दिएकी छिन् । तस्बिरमा उनी बोल्ड र क्युटि…
-
मास्क नलगाउनेलाई जरिबाना नगर्नू :सर्वोच्च अदालतको आदेश ।
—
by
काठमान्डौं जेष्ठ ४ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर…
-
नरिवल पानी पिउँदा हुने फाइदाहरु जान्नुहोस ।
नरिवल पानी पिउँदा हुने फाइदाहरु जान्नुहोस ।नरिवल पानी एक प्रतिरक्षा प्रणालीलाई सुधार गर्ने पेय पदार्थ मानिएको अध्ययनहरुले देखाएको छ। नरिवल पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा अन्य धेरै रोगहरूका लागि पनि यो फाइदाजनक रहेको छ । नरिवल पानीका फाइदाहरु :- १.मुटु रोगको जोखिम कम गर्ने : नरिवलको पानीमा यस्ता गुणहरू पाइन्छन्, जसले शरीरमा भएका नराम्रा…
-
आमा बन्दै गरेका नेपाली अभिनेत्रीहरुका तस्बिरहरु….।
काठमान्डौ ।आमा बन्दै गरेका नेपाली अभिनेत्रीहरुका तस्बिरहरु….। नेपाली सिने उधोगमा यतिबेला नायिकाहरु आमा बन्ने लहर चलेको छ । नायिका प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र कलाकार रक्षा श्रेष्ठ यतिबेला आमाको अनुभुती गरिरहेकी छन् । यी सबैको विवाह भएको खासै धेरै वर्ष बितेको छैन । कोरोना महामारीले जारी लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो…
-
कस्तो छ आजको रासिफल जेठ ०३ गते सोमबार ।
जेठ ०३ गते सोमबार । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न…
-
राष्ट्रिय अन्तरलिङ्गी मागपत्र ।
अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचानको मान्यता र त्यस सम्बन्धी कानुन तथा नीतिमा अत्यावश्यक व्यवस्थाहरू सम्बधी सात बुँदे मागपत्र । पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत अवधारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरू अन्तरलिङ्गी व्यक्तिहरू हुन् । परम्परागत अवधारणमा पुलिङ्गी वा स्त्रीलिङ्गी शारिर बाहेकका शारीरिक विविधताको व्यापकतालाई व्याख्या गर्ने शब्द ‘अन्तरलिङ्गी’ हो । केही…
-
चौधरी फाउन्डेसनले आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड खर्च गर्दै ।
चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिनेछ । र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान ९नाम्स० र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुनेछ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी…
-
गर्मीको समयमा खरबुजा खानुका फाइदा थाहा पाउनुहोस् ।
मेरो प्रेस: गर्मीको मौसमसँगै खरबुजा जस्तो मिठो फल पनि साथै लागेर आउँछ । हुन पनि हो गर्मीमा खरबुजा साह्रै मन पर्ने फलको रूपमा लिइन्छ । पानीको मात्रा धेरै हुने भएकोले गर्मीमा यो फल खान उपयुक्त हुन्छ । जसले पानीको कमीबाट हुने डिहाइड्रेसनवाट बचाउँछ । खरबुजा भिटामिन, प्रोटिन र फाइवरको भरपुर श्रोत पनि हो, जुन स्वास्थ्यको…
-
कोरोना भाइरस सङ्क्रमणको सुरुवाती लक्षणहरु ।
काठमान्डौ । नेपालमा पछिल्ला दिनहरूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन्। सुरुवाती लक्षणहरु…