चर्चित गायिका नेहा कक्कडको हट पोज तस्विरहरू। OfficialKhabar

चर्चित गायिका नेहा कक्कड अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर पोष्ट गर्ने गर्छिन् ।

नेहा कक्कड गायनको साथै लुक्स र लाइफ स्टाइलका कारणले पनि चर्चाको विषयमा हुने गर्छिन् ।

अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर बिभिन्न पोज दिएकी छिन् । तस्बिरमा उनी बोल्ड र क्युटि देखिएकी छिन् ।

तस्बिरहरू फ्यानले निकै रुचाएका छन् । सो तस्वीरहरु उनका श्रीमान रोहनले खिचेका हुन् ।

कमेन्टमा उनको प्रशंसा गरेका छन् । उता रोहनले पनि आफ्नो ईन्स्टाग्राममा सोहि ठाउमा सोहि प्रकृतिको फोटो खिचेर पोस्ट गरेका छन् । सो फोटोलाई नेहाले खिचेको भनेर मेन्सन गरेका छन् ।