Category: प्रदेश ५
-
मास्क नलगाउनेलाई जरिबाना नगर्नू :सर्वोच्च अदालतको आदेश ।
—
by
काठमान्डौं जेष्ठ ४ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर…
-
बालबालिका र कोभिडबारे संचेतना
—
by
काठमाण्डौं :बालबालिका र कोभिडबारे संचेतना १) बालबालिका र परिवारमा कोभिड १९ भएमा क) कोभिड १९ संक्रमणभए पनि आत्मबल उच्च, उचित स्वास्थ्य सेवा र पारिवारिक तथा समुदायको माया र हौसलाले निको हुन सकिन्छ । त्यसैले क्वारेन्टाइन र आइसोलेशन बसेका बालबालिका सहित सबैमा हौसला र आवश्यक सेवा प्रवन्ध गरौं । ख) कोभिड १९ को जोखिममा रहेका र…
-
यो महामारीमा दलित बालबालिका झन वढी जोखिममा
—
by
काठमाण्डौं, दलित बालबालिकाहरु जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । नेपाल सरकारले तयार गर्न लागेको बालबालिका सम्बन्धी नीति तथा १० बर्षे रणनीतिक कार्ययोजनामा दलित बालबालिकासँग जोडिएका सवाल सम्वन्धमा सुझाव दिन नेपाल दलित मानवअधिकार संगठन (डिएचआर नेपाल), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, वाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल), बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजोप),…
-
सिजपको सदस्यता आव्हान शुक्रवार सम्म म्याद ।
—
by
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान {सिजप} सन २००१ देखि बाल संरक्षण र बालअधिकारका लागि पैरवी र श्रोत संजालका रुपमा क्रियाशील सातै प्रदेशका नागरिक संस्थाहरुको साझा थलो हो । सिजप बालअधिकार संरक्षणका लागि आवश्यकता, प्रमाण र सिकाइमा आधारित पैरवीगर्ने बालअधिकारका क्षेत्रमा कार्य गर्ने नागरिक संघ संस्थालाई सदस्यताको लागि आबेदन असार ४, २०७८ शुक्रवार भित्र आव्हान गर्दछ…
-
संक्रमितको शव व्यवस्थापन परिवारले नै गर्न पाउने, मलामी २५ जना मात्र
काठमाडौं : कोरोनाबाट मृ*त्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी…