Category: समाचार

  • गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, अरु को-को छन् दावेदार ?

    गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, अरु को-को छन् दावेदार ?

    १४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे । मंसिर ९–१३ का लागि तय भएको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने पक्कापक्की जस्तै भएपछि नेताहरुले उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन् । सभापतिका उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार तामझामका साथ नयाँबानेश्वरस्थित एक बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका…

  • घटिरहेको मृत्युदर फेरि उकालो

    घटिरहेको मृत्युदर फेरि उकालो

    १४ भदौ, पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एक महिनायताकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार मृत्यु हुनेमा स्याङ्जाका २ जना र कास्कीका एक जना छन् । यो संख्या साउन तेस्रो सातायताकै सबैभन्दा कम हो । यसअघि साउन १९ गते गण्डकीमा २…

  • कोभिड महामारीमा बाल अधिकारको संरक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्को चिन्ता

    कोभिड महामारीमा बाल अधिकारको संरक्षणमा राष्ट्रिय बाल अधिकार परिषद्को चिन्ता

    काठमाडौँ ६ जेष्ठ : कोभिड महामारीले आक्रान्त भएको समयमा बालबालिकाको अधिकारको संरक्षण, प्रवद्र्धनमा स्थानीय तहले खेल्नुपर्ने भूमिकाको विषयमा जेष्ठ ५ र ६ गतेका दिन दुई समूहमा राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा बागमती प्रदेशका ८७ वटा स्थानीय तहमा कार्यरत सामाजिक विकास महाशाखा प्रमुख, बाल कल्याण अधिकारी तथा महिला बालबालिका शाखा प्रमुखहरु गरी ९५ जनाको सहभागिता रहेको…

  • माओवादी छोडेका बादलको बिचल्ली मन्त्री पद गयो

    माओवादी छोडेका बादलको बिचल्ली मन्त्री पद गयो

    काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो । अदालतको अन्तरिम आदेश पछि ७ पूर्वमाओवादीका मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेमा पूर्वमाओवादीका रामबहादुर…

  • अधिवक्ता विराज थापा सँगको गरिएको अन्तर्वार्ता

    अधिवक्ता विराज थापा सँगको गरिएको अन्तर्वार्ता

    अधिवक्ता विराज थापा सँगको गरिएको कुराकानि : अदालतको निर्णयलाई कसरी लिनुभएको छ ? आजको निर्णय कुनै व्यक्तिसँग सम्बन्धित होइन । सर्वोच्चले संविधानको रक्षाका लागि एउटा नयाँ आदेश गरेर नयाँ नजिर स्थापित गरेको छ । हामी कानुनको शासन भन्थ्यौं । अहिलेको यो फैसलाले त्यसको प्रत्याभूति भएको छ । यसभन्दा पहिले पनि सार्वजनिक महत्त्वका यस्ता रिट हाल्नुभएको…

  • प्रधानमन्त्रीले विश्वासकाे मत नलिने

    प्रधानमन्त्रीले विश्वासकाे मत नलिने

     प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए ।…

  • डा.खिमलाल देवकोटा विजयी बादललाई एकैदिन २ झट्का

    डा.खिमलाल देवकोटा विजयी बादललाई एकैदिन २ झट्का

    जेष्ठ ६। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । राष्ट्रियसभाको उपचुनावमा रामबहादुर थापा बादललाई हराउँदै डा। खिमलाल देवकोटा विजयी भएका छन् । एमालेको आधिकारिक उम्मेद्वार बादललाई हराउँदै एमालेकै माधव नेपाल पक्ष, कांग्रेस र माओवादीको समर्थन प्राप्त डा। देवकोटाले…

  • यिनै हुन ७ जना मन्त्रीको पद चैट पार्ने युवा -अधिवक्ता थापा

    यिनै हुन ७ जना मन्त्रीको पद चैट पार्ने युवा -अधिवक्ता थापा

    जेष्ठ ६: सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई…

  • प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

    प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

    जेष्ठ ६ :प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो । काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री…

  • गृहमन्त्री बादल सहित ७ जना मन्त्रीको पद चैट

    गृहमन्त्री बादल सहित ७ जना मन्त्रीको पद चैट

    काठमाडौं । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदरको आदेश दिएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्व संघीय…