Category: समाचार
-
मध्यपुर्वी एसियाको गरिब देश “यमनमा के गर्दै छन डा.गोबिन्द केसी”
यमनमा के गर्दै छन डा.गोबिन्द केसी : चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको…
-
प्रचण्डले इमेलमा मागे सुझाव माओवादीलाई २०६३ मा फर्काउने योजना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाव मागेका छन्।नेतारकार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अघि बढाउने सोच रहेकोले सुझाव माग गरेको प्रचण्डले उल्लेख गरेका छन्। उनले आइतबार आफ्नो फेसवुकमा सूचना राखेर सल्लाह तथा सुझाव भएमा पठाउन भन्दै इमेल ठेगानासमेत सार्वजनिक गरेका छन्।प्रचण्डलाई {cpnmcsujhav@gmail.com} मा…
-
नेपालमा देखिएको नयाँ भेरिन्टले कुन समुहलाइ बढि जोखिममा ।
काठमान्डौ : नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयले जानकारी दिएको छ। नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उनका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक…
-
जयतु संस्कृतम्ले संस्कृत वक्तृत्वकला र श्लोकवाचन प्रतियोगिता गर्ने
जयतु संस्कृतम्ले जयतु संस्कृतम् आन्दोलनको हीरक जयन्ती वर्षका अवसरमा राष्ट्रव्यापी अनलाइन संस्कृत वक्तृत्वकला तथा श्लोकवाचन प्रतियोगिता आयोजना गर्न लागेको हो । क्रमशः ५०००,३००० र २००० राशी पुुरस्कारको उक्त प्रतियोगितामा सहभागी हुुन जयतुु संस्कृतम्ले सहभागिताका लागि आमन्त्रण गरेको छ । उक्त कार्यक्रममा १२ कक्षा सम्मका एउटा विद्यालयका १ जना छात्र र १जना छात्रा गरी २ जनाले…
-
मास्क नलगाउनेलाई जरिबाना नगर्नू :सर्वोच्च अदालतको आदेश ।
—
by
काठमान्डौं जेष्ठ ४ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर…