Category: साहित्य
-
आजको आवश्यकता राजनीति कि स्वास्थ्य ?
चीनकाे वुहान प्रान्तमा पहिलो पटक सन् २०१९ को डिसेम्बरको अन्तिम ताका एउटा अज्ञात रोग देखियो जसले आज पूरा दुनियालाई नैं आफ्नो कब्जामा पारेको छ । जसको चपेटामा आज संसारको कु्नै पनि देश अछुत्तो छैन । आज पुरा मानव समुदाय त्राहि त्राहि अवस्थाबाट आक्रन्त छन् । छिमेकी देशमा कोरानाले चरम चुली लिइरहेको बेलामा नेपाल सरकार भने…
-
जयतु संस्कृतम्ले संस्कृत वक्तृत्वकला र श्लोकवाचन प्रतियोगिता गर्ने
जयतु संस्कृतम्ले जयतु संस्कृतम् आन्दोलनको हीरक जयन्ती वर्षका अवसरमा राष्ट्रव्यापी अनलाइन संस्कृत वक्तृत्वकला तथा श्लोकवाचन प्रतियोगिता आयोजना गर्न लागेको हो । क्रमशः ५०००,३००० र २००० राशी पुुरस्कारको उक्त प्रतियोगितामा सहभागी हुुन जयतुु संस्कृतम्ले सहभागिताका लागि आमन्त्रण गरेको छ । उक्त कार्यक्रममा १२ कक्षा सम्मका एउटा विद्यालयका १ जना छात्र र १जना छात्रा गरी २ जनाले…
-
“राष्ट्र रक्षकको इच्छा”
“राष्ट्र रक्षकको इच्छा” यो राष्ट्रको रक्षक को छ हेर बस्दोछ हाँसेर खडा भएर। न भोक तिर्खा न त घाम पानी सुदूर स्वप्ना शिरका सिरानी।।१।। भिनै छ भाषा मनमा खुलेको भिन्नै छ आशा मनमा डुलेको। भिन्नै छ डाली तनमा फुलेको तथापि हाँसो दिलमा खुलेको।।२।। आकाश चिर्नेछु भनेर जाओस् समुद्र तर्नेछु भनेर जाओस्। म सत्य कोर्नेछु भनेर…
-
प्रधानमन्त्रीलाई पत्र
कविता शीर्षक ः–प्रधानमन्त्रीलाई पत्र के.एस.जि गाउँले विराही(घायल) प्रधानमन्त्री ज्यू म स्नातक पढ्नको लागि शहर आफ्नो धान फल्ने खेत जेठा साँहु काँहा धरौटी राखेर आएको हुँ तिम्रो शहरले मलाई हरेक समय आफ्नो औकात देखाएर लखेटि रहेको हुन्छ कारण यहाँ शहरमा मान्छेले होइन मुर्दाहरुले बास गरेका छन तिम्रो शहरमा प्रधानमन्त्री ज्यू मान्छेलाई बाहिर राखेर मन्दिर भित्र निर्जीव…
-
मित्रले हैन शत्रुले बरू यसरी सम्झियाे
।। गजल।। मित्रले हैन शत्रुले बरू यसरी सम्झियाे । बिर्सन कै लागि पनि घरी घरी सम्झियाे ।।१ दुख्न चैं मन दुख्छ यी नयन रसाउँछन् । पक्कै नयनले मनलाई दाैतरी सम्झियाे ।।२ उसले सकुन्जेल कहिल्यै वास्ता गरेन । जब दुःख पायाे भगवान् हरी सम्झियाे ।।३ अामाका अश्रु अविरल बगेकाे देख्दा । बच्चाले नयनलाई नै पाेखरी सम्झियाे…
-
कोरोना कम्रेड:दुर्गा गिरी ।
नियुक्ति, पुन:नियुक्ति मै, ताली ठोकिएछ कम्रेड पद र सपथ फेरी पनि , आफै धोकिएछ कम्रेड अस्पताल खोलौँ भन्ने, एउटा पागल डाक्टर छ हुन्छ भन्दै अनसन तोड्दै, त्यसै रोकिएछ कम्रेड मसँग जे छ सबै दिन्छु, अक्सिजन देउ भन्दा पनि केही नगर्ने भोट माग्ने कस्ता, नेता बोकिएछ कम्रेड उता एक गरिबको, अक्सिजन नपाइ मृत्यु भयो वेड, खोप…
-
मेरो कपडाको लम्बाई हेरेर आफन्त र छिमेकीले जर्ज गरे : राकुल प्रित
—
by
तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री राकुल प्रित सिंहले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।आमाको मुख हेर्ने दिनमा आमासँगको तस्विर राख्दै उनले मेरो कपडाले मेरो चरित्रबारे बोल्दैन भनेकी हुन् । उनको कपडा र उनको केरियरलाई लिएर छिमेकी र आफन्तले मजाक बनाउँला उनको आमाले समर्थन गरेको उल्लेख गरेको छिन् । हुन त…