Category: मनोरञ्जन
-
नायिका केकी अधिकारीले किन गरिन कपाल मुन्डन तस्बिर सहित..
अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि हो । आफ्नो यो लुक्स किन र केका लागि भने उनले केही बताएकी छैनन् । कपाल मुन्डनको केही भिडियो उनले सार्वजनिक…
-
चर्चित गायिका नेहा कक्कडको हट पोज तस्विरहरू। OfficialKhabar
चर्चित गायिका नेहा कक्कड अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर पोष्ट गर्ने गर्छिन् । नेहा कक्कड गायनको साथै लुक्स र लाइफ स्टाइलका कारणले पनि चर्चाको विषयमा हुने गर्छिन् । अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर बिभिन्न पोज दिएकी छिन् । तस्बिरमा उनी बोल्ड र क्युटि…
-
जयतु संस्कृतम्ले संस्कृत वक्तृत्वकला र श्लोकवाचन प्रतियोगिता गर्ने
जयतु संस्कृतम्ले जयतु संस्कृतम् आन्दोलनको हीरक जयन्ती वर्षका अवसरमा राष्ट्रव्यापी अनलाइन संस्कृत वक्तृत्वकला तथा श्लोकवाचन प्रतियोगिता आयोजना गर्न लागेको हो । क्रमशः ५०००,३००० र २००० राशी पुुरस्कारको उक्त प्रतियोगितामा सहभागी हुुन जयतुु संस्कृतम्ले सहभागिताका लागि आमन्त्रण गरेको छ । उक्त कार्यक्रममा १२ कक्षा सम्मका एउटा विद्यालयका १ जना छात्र र १जना छात्रा गरी २ जनाले…
-
“राष्ट्र रक्षकको इच्छा”
“राष्ट्र रक्षकको इच्छा” यो राष्ट्रको रक्षक को छ हेर बस्दोछ हाँसेर खडा भएर। न भोक तिर्खा न त घाम पानी सुदूर स्वप्ना शिरका सिरानी।।१।। भिनै छ भाषा मनमा खुलेको भिन्नै छ आशा मनमा डुलेको। भिन्नै छ डाली तनमा फुलेको तथापि हाँसो दिलमा खुलेको।।२।। आकाश चिर्नेछु भनेर जाओस् समुद्र तर्नेछु भनेर जाओस्। म सत्य कोर्नेछु भनेर…
-
मित्रले हैन शत्रुले बरू यसरी सम्झियाे
।। गजल।। मित्रले हैन शत्रुले बरू यसरी सम्झियाे । बिर्सन कै लागि पनि घरी घरी सम्झियाे ।।१ दुख्न चैं मन दुख्छ यी नयन रसाउँछन् । पक्कै नयनले मनलाई दाैतरी सम्झियाे ।।२ उसले सकुन्जेल कहिल्यै वास्ता गरेन । जब दुःख पायाे भगवान् हरी सम्झियाे ।।३ अामाका अश्रु अविरल बगेकाे देख्दा । बच्चाले नयनलाई नै पाेखरी सम्झियाे…
-
आमा बन्दै गरेका नेपाली अभिनेत्रीहरुका तस्बिरहरु….।
काठमान्डौ ।आमा बन्दै गरेका नेपाली अभिनेत्रीहरुका तस्बिरहरु….। नेपाली सिने उधोगमा यतिबेला नायिकाहरु आमा बन्ने लहर चलेको छ । नायिका प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र कलाकार रक्षा श्रेष्ठ यतिबेला आमाको अनुभुती गरिरहेकी छन् । यी सबैको विवाह भएको खासै धेरै वर्ष बितेको छैन । कोरोना महामारीले जारी लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो…
-
पल शाह:लेख्छन ४०० को अक्सिजन नदिएर लाश जलाउनेलाई १००० रुपैया भत्ता ?
जेठ १ । नेपाली मोडल तथा नायक पल शाह यतिबेला कोरोना महामारीससंग जुधिरहेका मानिसहरुको लागि अक्सिजन सिलिन्डर खोजेर वितरण गर्न व्यस्त छन्। कोरोनाको दोस्रो लहरले नेपाल पनि अछुत नरहेपछि देशभरका अधिकांश जिल्लामा लकडाउन भएको थियो । लकडाउन भएसंगै नायक पल शाह र उनका टिम दिनरात नभनी नेपालका थुप्रै जिल्लामा अक्सिजन वितरणमा लागि परेका छन् ।…
-
गायिका ज्योति मगर : काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् ।
चर्चित गायिका ज्योति मगरलाई नचिन्ने सायद थोरै नै होलान । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो । गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य…
-
भोजपुरी फिल्म ‘प्रेमगीत २’मा शिल्पा पोखरेल,ट्रेलर सार्वजनिक
काठमान्डौ : अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले हालै सार्वजनिक गरेको ट्रेलरमा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । फिल्मको छायाँकन पोखरा आसपासमा गरिएको हो । फिल्मको निर्देशन सोनु खत्रीले गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित…
-
सिन्धुपाल्चोक देखि काठमाण्डौ सम्म नायिका पुजा शर्मा
नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी आजबाट २९ बर्ष पुगेकी छिन् । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् । उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु…