Category: खेलकुद
-
भोजपुरी फिल्म ‘प्रेमगीत २’मा शिल्पा पोखरेल,ट्रेलर सार्वजनिक
काठमान्डौ : अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले हालै सार्वजनिक गरेको ट्रेलरमा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । फिल्मको छायाँकन पोखरा आसपासमा गरिएको हो । फिल्मको निर्देशन सोनु खत्रीले गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित…
-
महन्थ ठाकुर पक्षले महतोलाई बनायो दलको नेता :जसपा फुट्ने संकेत
बैशाख ३१। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहिबार भक्तपुरमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको एक जसपा नेताले जानकारी दिए । बिहिबार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता महतो आफू पक्षीय नेतालाई लिएर भक्तपुरको सूर्यविनायकस्थित एक रिर्साटमा पुगेका थिए । बहुमत सदस्यको आधारमा…
-
सिन्धुपाल्चोक देखि काठमाण्डौ सम्म नायिका पुजा शर्मा
नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी आजबाट २९ बर्ष पुगेकी छिन् । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् । उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु…