बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान {सिजप} सन २००१ देखि बाल संरक्षण र बालअधिकारका लागि पैरवी र श्रोत संजालका रुपमा क्रियाशील सातै प्रदेशका नागरिक संस्थाहरुको साझा थलो हो ।

सिजप बालअधिकार संरक्षणका लागि आवश्यकता, प्रमाण र सिकाइमा आधारित पैरवीगर्ने बालअधिकारका क्षेत्रमा कार्य गर्ने नागरिक संघ संस्थालाई सदस्यताको लागि आबेदन असार ४, २०७८ शुक्रवार भित्र आव्हान गर्दछ ।

सदस्यता स्विकृत गर्नेरनगर्ने अधिकार सिजप विधान, उदेश्य र कार्यसमितिको निर्णय अनुसार हुनेछ ।

सदस्यता आबेदन फारम तलको इमेलबाट प्राप्त गर्न सकिनेछ ।
bharatee.czopfinance@gmail.com वा czopp.central@gmail.com