काठमाडौं :- गर्भनिरोधक पिल्स कति सुरक्षित वास्तविकता थाहा पाउनुहोस -विश्व स्वास्थ्य संगठन {WHO} का अनुसार विश्वभर १० करोडभन्दा धेरै महिला गर्भनिरोधक चक्की (पिल्स) सेवन गर्छन । सन् १९६० को दशकमा गर्भनिरोधक पिल्सको सुरुवात भएदेखि नै यसको प्रयोग गर्दा हुने फरक फरक नकारात्मक प्रभाव (साइड इफेक्ट)गर्भनिरोधक पिल्स खाने महिलाहरूले पछि
डिप्रेसनको उपचारका लागि औषधि खानु परेको वा अस्पतालमै भर्ना हुनु परेको अध्ययनकर्ताहरूले पत्ता लगाएका थिए । यो अध्ययनलाई सञ्चारमाध्यममा ‘गर्भनिरोधक पिल्स खानुहुन्छ भने डिप्रेसनका लागि तयार हुनुहोस्’
‘गर्भनिरोधक पिल्स खानेमध्ये ७० प्रतिशत महिला डिप्रेसनको सिकार’ जस्ता शीर्षकमा निकै सनसनीपूर्ण समाचारका रुपमा प्रस्तुत पनि गरियो । देखिने गरेका छन् ।केही समयअघि मात्र युरोपेली राष्ट्र डेनमार्कमा गरिएको एउटा अध्ययनले पिल्सको उपयोग गर्दा अवसाद (डिप्रेसन) हुने जोखिम बढ्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वभर १० करोडभन्दा धेरै महिला गर्भनिरोधक चक्की (पिल्स) सेवन गर्छन । सन् १९६० को दशकमा गर्भनिरोधक पिल्सको सुरुवात भएदेखि ‘अत्यन्त न्यून मात्र असर पर्छ,’ उनी भन्छन् । उनी गर्भनिरोधक पिल्स प्रयोग नगर्ने सय महिलामध्ये बर्सेनि
१.७ महिला डिप्रेसनग्रस्त हुने बताउँछन् । उनका अनुसार गर्भनिरोधक पिल्स सेवन गर्ने सय महिलामध्ये २ दशमलव २ महिलामात्र डिप्रेसनग्रस्त हुन्छन् ।उनी भन्छन्,प्रोफेसर ह्यानफोर्डका अनुसार ० दशमलव ५ प्रतिशतको यो अन्तर कुनै ठूलो होइन ।
अर्थात् गर्भनिरोधक पिल्स सेवन गर्ने २ सय महिलामा एक जनामात्र धेरै । उनी के मान्छन् भने गर्भनिरोधक पिल्स सेवन गर्ने महिला डिप्रेसनग्रस्त हुने अन्य कुनै कारण हुन सक्छन् ।
गर्भनिरोधक पिल्स सेवन गरिरहेका महिलाको आफ्नो पति वा पार्टनरसँग सम्बन्ध टुटेको हुन सक्छ, जसले गर्दा उनी डिप्रेसनग्रस्त हुन सक्छिन् ।’ गर्भनिरोधक पिल्स सेवनबाट डिप्रेसनग्रस्त हुने जोखिम मात्र हुँदैन । यसको सेवनबाट रगत जम्ने जोखिम पनि हुन्छ, जुन घातक हुनसक्छ ।
यसको प्रयोग गर्दा हुने फरक फरक नकारात्मक प्रभाव ९साइड इफेक्ट० देखिने गरेका छन् । केही समयअघि मात्र युरोपेली राष्ट्र डेनमार्कमा गरिएको एउटा अध्ययनले पिल्सको उपयोग गर्दा अवसाद {डिप्रेसन} हुने जोखिम रहेको जनाएको थियो ।
Leave a Reply