Category: Banner
-
प्रधानमन्त्रीद्धारा नवनियुक्त मन्त्रिपरिषद् गठन, यी हुन् नयाँ मन्त्रीहरु [नामवलीसहित]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । यो सँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ । शुक्रबार पद तथा गोपनियताको सपथ लिएलगतै उहाँले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको…
-
नेपालका ४२ औं,प्रधानमन्त्री केपी शर्मा ओली ।
बैशाख ३१ | प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई हिजो साँझ…
-
एकैदिन २०३ जनाको मृत्यु,कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या पाँच हजार नजिक ।
बैशाख ३१ : कोरोना भाइरस संक्रमणबाट नेपालमा आज एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा २०३ जना संक्रमितको मृत्यु भएको हो । मृतक मध्ये अक्सिन नपाएर छटपटाएर ज्यान गुमाउनेहरु समेत रहेका छन् । यससँगै नेपालमा…
-
हिजो पदमुक्त भएका सबै मन्त्रीहरुको,सितल निवासमा शपथ सकियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहका बीचमा पद तथा गोपिनयताको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले हिजो पदमुक्त भएका सबै मन्त्रीहरुलाई आजै पुनर्बहाली गरेका छन् । पुनर्बहाली भएका सबै मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण…
-
जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार:रवि लामिछाने
काठमाडौं:सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार।यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको तर्फबाट…
-
सुदूरपश्चिम प्रदेशमा माओवादीलाई ठुलो धक्का,अव एमालेको सरकार पक्का
धनगढी, बैशाख ३१ । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतिले सुदूरपश्चिममा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो । ५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन् ।…
-
ताजा खबर केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्त
काठमाडौं( केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्ती भएका छन् । उनलाई संसदको सबैभन्दा ठूला दलको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी हुन् ।उनलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९३० बमोजिम नियुक्त गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएका अोलीको भोली शपथ ग्रहण हुने स्रोतले जानकारी दियो ।गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका…
-
नेपाल खनाल समूहले अन्तिम समयमा धोका दियो माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल(खनाल समूहका कारण बहुमतको सरकार गठन प्रक्रिया बढाउन नसकिएको जनाएको छ बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन प्रक्रिया अघि बढाउने कुरा भए पनि अन्तिम समय सम्म जसपाले निर्णय गर्न नसकेको ठहर गरेको हो। आफ्नै दलका…
-
पार्टी एकता सबैको चाहना हो: योगेश भट्टराई
पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र बरिस्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको छ । आजको थालनीलाई तार्किक निश्कर्समा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौ । एकतालाई…
-
सिरहा : शव व्यवस्थापन गर्ने ठाउँ तोक्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन ।
कोरोना सङक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने ठाउँ तोक्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ । शव व्यवस्थापन कहाँ गर्ने विषयमा पटक पटक विवाद देखिएपछि शव गाड्ने-जलाउने विवाद रहीत स्थानको पहिचान गरी सर्वसधारण र सुरक्षा निकायलाई समयमै जानकारी दिन स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले निर्देशन दिनुभएको हो । यस्तै…