पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र बरिस्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको छ । आजको थालनीलाई तार्किक निश्कर्समा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौ । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौ । धैर्य गरौ ।साभार फेसबुक
Leave a Reply