Category: प्रदेश २
-
संक्रमितको शव व्यवस्थापन परिवारले नै गर्न पाउने, मलामी २५ जना मात्र
काठमाडौं : कोरोनाबाट मृ*त्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी…