नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । बिहिबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको छापावाला सुन शुक्रबार पनि सोहि मुल्यमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै शुक्रबार तेजाबी सुन तोलामा रु ९१ हजार १०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार ३ सय ३० मा कारोवार भएको महासंघले जनाएको छ ।
Leave a Reply