Tag: नेपाली फिल्म
-
‘नाई नभन्नु ल ६’ मा एकसाथ देखिदैँ २ बर्षा
विकासराज आचार्यले चलचित्र नाई नभन्नु ल ६ बनाउने तयारी गरिरहेका थिए । तर त्यहि समयमा लकडाउन भएपछि चलचित्रको सम्पूर्ण काम रोकिएको छ । विकासले योजना बनाएअनुसार अब नाई नभन्नु ल ६ को छायांकन साउनबाट सुरु गरिने छ । तर लकडाउनपछिको स्थिति कस्तो हुन्छ, त्यो हेरेर मात्र चलचित्रको काम अगाडी बढ्ने बताइएको छ । विकासले नाई…
-
नायिका बर्षा सिवाकोटीलाई समुन्द्री तटमा प्रेमीसँग रमाइलो गर्ने चाहना
बर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहन्छिन् । उनी बेला बेलामा फ्यानलाई प्रश्न सोध्न लगाएर त्यसको जवाफ पनि फर्काउने गर्छिन् । यसै केहीदिन उनले इन्ष्टाग्राममा फ्यानलाई प्रश्न सोध्न लगाएकी थिइन् । एक फ्यानले उनलाई सोधे, तपाई आफ्नो विवाह सामान्य गर्न चाहनुहुन्छ कि भव्य तरिकाले ? जहाँ बर्षाले आफ्नो विवाह भव्य तरिकाले नै हुने बताइन्…
-
निखिल भन्छन साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै…