नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ : सुर्य थापा

काठमाण्डौं :सुर्य थापाले फेसबुकमा स्टाटस राख्दै लेख्नु भएको छ ।”नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ”
२०७७ बैशाख १७ र २० गते बालुवाटार,अनि २०७८ बैशाख ३० गते पेरिसडाँडा ।एमालेकाे प्यूठान सम्पर्क मञ्च जत्राे
आफ्नाे समुह मिसाएर नेकपा र नेकपा(एमाले) हुडल्न गरेका तमाम षड्यन्त्रकारी हर्कतहरू अब असफल मात्रै भएनन्, अस्थिरता झन् बढाउन सफल हुनै नसकेकाेमा मलिन मुद्रामा आँसु झार्नमात्रै नसकेकाे उनकाे भावभंगी संचारकर्मीहरूलाई प्रत्यक्ष देख्ने गज्जबकाे संयाेग मिल्याे !गाई नपाली अरूकाे जर्सी सित्तैमा दुहेर मनग्गे दूध खाने बानी परेकाहरूकाे हविगत शायद यस्तै हुन्छ !!अझ जनताकाे कष्टमा झुठाे र अतिरञ्जनापूर्ण वक्तव्यवाजीकाे नाैटंकी !!!विचराकाे एक बर्षदेखिकाे फसलमा दुबै बैशाखमा आएकाे असिनाले सत्यनाश नै पा-याे।खाेई कुलेले कुराे बुझेकाे ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *