Author: Prakash Acharya
-
नायिका बर्षा सिवाकोटीलाई समुन्द्री तटमा प्रेमीसँग रमाइलो गर्ने चाहना
बर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहन्छिन् । उनी बेला बेलामा फ्यानलाई प्रश्न सोध्न लगाएर त्यसको जवाफ पनि फर्काउने गर्छिन् । यसै केहीदिन उनले इन्ष्टाग्राममा फ्यानलाई प्रश्न सोध्न लगाएकी थिइन् । एक फ्यानले उनलाई सोधे, तपाई आफ्नो विवाह सामान्य गर्न चाहनुहुन्छ कि भव्य तरिकाले ? जहाँ बर्षाले आफ्नो विवाह भव्य तरिकाले नै हुने बताइन्…
-
-
स्वस्तिमालाई फ्यानको प्रश्न- ‘के तपाईले निश्चलसँग पैसाको लागि बिहे गर्नुभएको हो’ ?
स्वस्तिमा खड्का सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिका हुन् । उनी सामाजिक सञ्जालमा फ्यानले गरेका प्रश्नको जवाफ दिइरहेकी हुन्छिन् । यसैबिच एक प्रयोगकर्ताले स्वस्तिमालाई यस्तो प्रश्न गरे, जुन प्रश्न सुनेर स्वस्तिमाका फ्यानको मात्र नभएर स्वस्तिमाको पनि होस नै उड्यो । उनले फ्यानबाट त्यस्तो प्रश्न आउँछ भनेर सायदै सोचेकी थिइन् । एक फ्यानले उनलाई भने, के…
-
‘छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र ’ अञ्जली अधिकारी
काठमान्डौ ,लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो । उनी भन्छिन् -मेरो घर बर्दिया हो । चार वर्षअघि बासगढी भन्ने ठाउँमा…
-
निखिल भन्छन साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै…
-
‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !
दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो…