Author: Prakash Acharya
-
शाहरुखसँग ३० केजी तौल भएको लेहेंगा लगाएर नाचेकी थिइन् माधुरी
काठमाडौं । कुरा १८ वर्ष अघिको हो । जतिबेला बलिउडमा शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय सर्वाधिक चर्चामा थिए । चर्चामा नै रहेका बेला शाहरुखको देवदास नाम फिल्म रिलिज भयो । फिल्मका एक एक डायलगदेखि अधिकांश सिनहरुले चर्चा पाए । जसमध्येको एउटा रमाइलो किस्सा हो माधुरीको ३० केजीको लेहेंगा । देवदासमा माधुरीले लगाएको एउटा…
-
अभिनेत्री दीपाश्री निरौलालाई माफि दिन महानायक हमालले गरे आग्रह
काठमाडौँ । महानायक राजेश हमालले अभिनेत्री दीपाश्री निरौलालाई माफि दिन सबैमा आग्रह गरेका छन् । मंगलबार राती एक भिडियो सन्देश सार्वजनिक गर्दै महानायक हमालले आफ्ना फ्यानलाई भनेका छन् –‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’ महानायक हमालले आगामी दिनमा प्रतिक्रिया…
-
सामाजिक सञ्जालका प्रतिक्रियाले तनावमा दीपा
काठमाडौँ । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ । ३–४ दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । लगातार दुई हप्तासम्म आक्रमक शैलीमा सामाजिक सञ्जालमा मानिसहरु खनिन थालेपछि…
-
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना
२८ असार २०७७, काठमाडौँ बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । यो कुराको जानकारी स्वयम अमिताभले आफ्नो ट्वीटर मार्फत दिएका छन् । उनले कोरोना पोजेटिभ देखिएपछि यतिबेला मुम्बईको नानावाती अस्पतालमा आफू भर्ना भएको बताएका छन् । अमिताभले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएपछि परिवारको पनि चेक गराएको तर रिपोर्ट आउन बाकि रहेको बताएका छन्…
-
मेरो कपडाको लम्बाई हेरेर आफन्त र छिमेकीले जर्ज गरे : राकुल प्रित
—
by
तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री राकुल प्रित सिंहले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।आमाको मुख हेर्ने दिनमा आमासँगको तस्विर राख्दै उनले मेरो कपडाले मेरो चरित्रबारे बोल्दैन भनेकी हुन् । उनको कपडा र उनको केरियरलाई लिएर छिमेकी र आफन्तले मजाक बनाउँला उनको आमाले समर्थन गरेको उल्लेख गरेको छिन् । हुन त…
-
बलिउडका यी अभिनेत्री, जसले विवाहमा लगाएका थिए यतिधेरै महंगा गहना
३० बैशाख २०७७, काठमाडौँ बलिउडमा केही यस्ता नायिकाहरु छन्, जसलाई निकै महंगा गहना लगाउन मनपर्छ । त्यसैले उनीहरुको गहनाको पनि चर्चा भैरहेको हुन्छ । बलिउडका निकै चर्चित नायिकाहरु दिपिका पादुकोण र प्रियंका चोपडाले आफ्नो विवाह निकै धुमधामसँग गरे । उनीहरुले आफ्नो विवाहमा निकै महंगो गहना पनि लगाए । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले विवाहको समयमा…
-
नेपाली सेलेब्रेटीको हलिउड र बलिउड फण्डाको वास्तविकता
स्वस्तिमा खड्काले अमेरिकन फिल्म गर्ने चर्चा बाहिर आएसँगै यतिखेर अर्की नायिका केकी अधिकारी पनि उक्त फिल्ममा रहने भएको खबर बाहिरीएको छ । तर यथार्थमा उक्त फिल्ममा दुई नायिका नभई दुई कलाकार नेपालबाट रहने कथा भएको बुझिएको छ । त्यसको लागि स्वस्तिमा खड्कालाई बहिनीको भुमिकामा कुरा गरेको थियो भने केकीलाई स्वस्तिमाको दिदीको भुमिकामा अफर गरिएको थियो…
-
आफ्नै युट्युब च्यानलमार्फत विगतका दिनहरु सम्झदैँ निरुता
कुनै समयकी सर्वाधिक हिट नायिका निरुता सिंह यतिबेला मुम्बईमा छिन् । लकडाउनका कारण उनीपनि परिवारसँग समय बिताइरहेकी छिन् । निरुताको क्रेज पहिलेजस्तो नेपाली सिनेमामा अहिले छैन । हुन त उनी ८ बर्ष नेपाली चलचित्र क्षेत्रबाट टाढा रहिन् । जसका कारण पनि उनको लोकप्रियता घटेको हुनसक्छ । यस्तै अहिले लकडाउनको समयमा निरुता आफ्नै युट्युब च्यानलबाट आफ्ना…
-
नायिका पुजाका लागि लक्की हिरो पल, प्रेमी आकाश
लकडाउन पछि फिल्म र यस अन्तर्गतका अवस्थाहरु प्राय शुन्य छन् । तर केही कलाकारहरु लकडाउनकै बीच केही चर्चामा छन् । लकडाउनकै बीच पुजा शर्मा र पल शाहले फिल्ममा काम गर्ने मजदुरहरुलाई राहत पनि वितरण गरेका थिए । लकडाउनकै बीचबाट नायिका पुजा शर्माले नायक पल शाहलाई आफ्नो लक्की हिरो पल भएको बताएकी छिन् । पुजा शर्मा…
-
‘नाई नभन्नु ल ६’ मा एकसाथ देखिदैँ २ बर्षा
विकासराज आचार्यले चलचित्र नाई नभन्नु ल ६ बनाउने तयारी गरिरहेका थिए । तर त्यहि समयमा लकडाउन भएपछि चलचित्रको सम्पूर्ण काम रोकिएको छ । विकासले योजना बनाएअनुसार अब नाई नभन्नु ल ६ को छायांकन साउनबाट सुरु गरिने छ । तर लकडाउनपछिको स्थिति कस्तो हुन्छ, त्यो हेरेर मात्र चलचित्रको काम अगाडी बढ्ने बताइएको छ । विकासले नाई…