Author: Prakash Acharya
-
बालबालिका र कोभिडबारे संचेतना
—
by
काठमाण्डौं :बालबालिका र कोभिडबारे संचेतना १) बालबालिका र परिवारमा कोभिड १९ भएमा क) कोभिड १९ संक्रमणभए पनि आत्मबल उच्च, उचित स्वास्थ्य सेवा र पारिवारिक तथा समुदायको माया र हौसलाले निको हुन सकिन्छ । त्यसैले क्वारेन्टाइन र आइसोलेशन बसेका बालबालिका सहित सबैमा हौसला र आवश्यक सेवा प्रवन्ध गरौं । ख) कोभिड १९ को जोखिममा रहेका र…
-
यो महामारीमा दलित बालबालिका झन वढी जोखिममा
—
by
काठमाण्डौं, दलित बालबालिकाहरु जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । नेपाल सरकारले तयार गर्न लागेको बालबालिका सम्बन्धी नीति तथा १० बर्षे रणनीतिक कार्ययोजनामा दलित बालबालिकासँग जोडिएका सवाल सम्वन्धमा सुझाव दिन नेपाल दलित मानवअधिकार संगठन (डिएचआर नेपाल), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, वाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल), बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजोप),…
-
सिजपको सदस्यता आव्हान शुक्रवार सम्म म्याद ।
—
by
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान {सिजप} सन २००१ देखि बाल संरक्षण र बालअधिकारका लागि पैरवी र श्रोत संजालका रुपमा क्रियाशील सातै प्रदेशका नागरिक संस्थाहरुको साझा थलो हो । सिजप बालअधिकार संरक्षणका लागि आवश्यकता, प्रमाण र सिकाइमा आधारित पैरवीगर्ने बालअधिकारका क्षेत्रमा कार्य गर्ने नागरिक संघ संस्थालाई सदस्यताको लागि आबेदन असार ४, २०७८ शुक्रवार भित्र आव्हान गर्दछ…
-
कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटकः ‘भोलि यो संसार छाडेर जान सक्छु’
कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटकः “भोलि यो संसार छाडेर जान सक्छु”सामाजिक सञ्जालमा ‘टिकटक’मा अपलोड भएको एउटा भिडियोमा मास्क लगाएकी एक महिला देखिन्छन्।उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि। सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा। मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ।
-
संक्रमितको शव व्यवस्थापन परिवारले नै गर्न पाउने, मलामी २५ जना मात्र
काठमाडौं : कोरोनाबाट मृ*त्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी…
-
डिभोर्सपछि झनै चम्किएका ४ नेपाली नायिकाहरु
नेपाली चलचित्र क्षेत्रमा ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ । जसको उदाहरण हो उनीहरुको ब्रेकअप र डि भोर्स । कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभए पनि डि भोर्स भएका उनीहरु करियर भने निकै च म्केको पाईएको छ । डिभोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै…
-
नायिका एलिना : मलाई बुझ्ने मान्छे पाए भने विवाह गर्न चाहान्छु
नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय मिडिय माझ निकै चर्चामा रहेकी मोडल हुन एलिना रायमाझी । २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी…
-
विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल : टिकटक
छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकपि्रय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै टिकटक इन्स्टल हुने देशको रुपमा चीन रहेको छ । मार्च महिनाको तथ्यांक अनुसार चीनको हिस्सा ११ प्रतिशत छ भने दोश्रो नम्बरमा १० प्रतिशतसहित अमेरिका छ । भारतमा…