Tag: केपी शर्मा ओली
-
यस्तो छ प्रधानमन्त्रीको केपी शर्मा ओलीको अपील
यस्तो छ प्रधानमन्त्रीको केपी शर्मा ओलीको अपील मितिः २०७८\०२\०५ अपिल प्रिय कमरेडहरु, यही २०७८ साल जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि निर्वाचन हुँदैछ । यसैगरी जेठ १७ गते लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि पनि मतदान हुनेछ । उक्त निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारको…
-
हिजो पदमुक्त भएका सबै मन्त्रीहरुको,सितल निवासमा शपथ सकियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहका बीचमा पद तथा गोपिनयताको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले हिजो पदमुक्त भएका सबै मन्त्रीहरुलाई आजै पुनर्बहाली गरेका छन् । पुनर्बहाली भएका सबै मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण…
-
व्यवसायी क्याप्टेनको घरमा प्रधानमन्त्री ओली र नेता नेपालको भेटवार्ता यस्तो छ पछिल्लो अपडेट
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ। व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो। माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो । बिहीबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए तर…