Tag: पल शाह
-
पल शाह:लेख्छन ४०० को अक्सिजन नदिएर लाश जलाउनेलाई १००० रुपैया भत्ता ?
जेठ १ । नेपाली मोडल तथा नायक पल शाह यतिबेला कोरोना महामारीससंग जुधिरहेका मानिसहरुको लागि अक्सिजन सिलिन्डर खोजेर वितरण गर्न व्यस्त छन्। कोरोनाको दोस्रो लहरले नेपाल पनि अछुत नरहेपछि देशभरका अधिकांश जिल्लामा लकडाउन भएको थियो । लकडाउन भएसंगै नायक पल शाह र उनका टिम दिनरात नभनी नेपालका थुप्रै जिल्लामा अक्सिजन वितरणमा लागि परेका छन् ।…