Category: प्रमुख समाचार
-
प्रचण्डले इमेलमा मागे सुझाव माओवादीलाई २०६३ मा फर्काउने योजना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाव मागेका छन्।नेतारकार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अघि बढाउने सोच रहेकोले सुझाव माग गरेको प्रचण्डले उल्लेख गरेका छन्। उनले आइतबार आफ्नो फेसवुकमा सूचना राखेर सल्लाह तथा सुझाव भएमा पठाउन भन्दै इमेल ठेगानासमेत सार्वजनिक गरेका छन्।प्रचण्डलाई {cpnmcsujhav@gmail.com} मा…
-
नेपालमा देखिएको नयाँ भेरिन्टले कुन समुहलाइ बढि जोखिममा ।
काठमान्डौ : नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयले जानकारी दिएको छ। नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उनका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक…
-
मास्क नलगाउनेलाई जरिबाना नगर्नू :सर्वोच्च अदालतको आदेश ।
—
by
काठमान्डौं जेष्ठ ४ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर…
-
माधव कुमार नेपाल लेख्नु हुन्छ:दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ !
एमालेका बरिस्ठ नेता माधवकुमार नेपाल लेख्नु हुन्छ । मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली ! २०७८ जेठ ३ गते २८ औं मदन–आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८ वर्ष पूरा भएको छ । सर्वप्रथम म उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।…
-
चौधरी फाउन्डेसनले आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड खर्च गर्दै ।
चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिनेछ । र, वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान ९नाम्स० र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुनेछ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी…
-
कोरोना भाइरस सङ्क्रमणको सुरुवाती लक्षणहरु ।
काठमान्डौ । नेपालमा पछिल्ला दिनहरूमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल कोरोनाभाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन्। सुरुवाती लक्षणहरु…
-
सांसद गंगा चौधारी जनताको पिडा देखेर धरधरी रोईन मेरा जनता बचाइदिनु
काठमाडौं,।गंगा चौधरी फेरि आइन रुदै मिडिया आकाश बाट झरे जस्तो भयो मेरा जनता रोइरहेका छन् । आखाहरु रोइरहेका छन् रात भरि सुतेको छैन म के दुरदराजमा बस्ने जनता नेपाली जनता होईनन् के काठमाडौं बस्ने तीन जिल्लाका मात्र जनता हुन् । हाम्रो सरकार राज्य कहा छ । जनतालाई दु ख परेको बेला हामिलाई व्यति हेर्ने होइन…