Category: प्रमुख समाचार
-
नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ : सुर्य थापा
काठमाण्डौं :सुर्य थापाले फेसबुकमा स्टाटस राख्दै लेख्नु भएको छ ।”नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ” २०७७ बैशाख १७ र २० गते बालुवाटार,अनि २०७८ बैशाख ३० गते पेरिसडाँडा ।एमालेकाे प्यूठान सम्पर्क मञ्च जत्राे आफ्नाे समुह मिसाएर नेकपा र नेकपा(एमाले) हुडल्न गरेका तमाम षड्यन्त्रकारी हर्कतहरू अब असफल मात्रै भएनन्, अस्थिरता झन् बढाउन सफल हुनै नसकेकाेमा मलिन…
-
संक्रमितको शव व्यवस्थापन परिवारले नै गर्न पाउने, मलामी २५ जना मात्र
काठमाडौं : कोरोनाबाट मृ*त्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी…
-
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना
२८ असार २०७७, काठमाडौँ बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । यो कुराको जानकारी स्वयम अमिताभले आफ्नो ट्वीटर मार्फत दिएका छन् । उनले कोरोना पोजेटिभ देखिएपछि यतिबेला मुम्बईको नानावाती अस्पतालमा आफू भर्ना भएको बताएका छन् । अमिताभले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएपछि परिवारको पनि चेक गराएको तर रिपोर्ट आउन बाकि रहेको बताएका छन्…
-
‘छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र ’ अञ्जली अधिकारी
काठमान्डौ ,लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो । उनी भन्छिन् -मेरो घर बर्दिया हो । चार वर्षअघि बासगढी भन्ने ठाउँमा…