Category: राजनीति
-
प्रचण्डले इमेलमा मागे सुझाव माओवादीलाई २०६३ मा फर्काउने योजना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाव मागेका छन्।नेतारकार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अघि बढाउने सोच रहेकोले सुझाव माग गरेको प्रचण्डले उल्लेख गरेका छन्। उनले आइतबार आफ्नो फेसवुकमा सूचना राखेर सल्लाह तथा सुझाव भएमा पठाउन भन्दै इमेल ठेगानासमेत सार्वजनिक गरेका छन्।प्रचण्डलाई {cpnmcsujhav@gmail.com} मा…
-
डा.पुनम पान्डे लेख्नु हुन्छ : तपाइँहरुको एकता को एउटा बुदामा यो पनि थपियोस ।
डा.पुनम पान्डे लेख्नु हुन्छ। खड्क प्रसाद ओलि तथा माधवकुमार नेपाल ! तपाइँहरुको एकता को एउटा बुदामा यो पनि थपियोस -आज नेकपा एमाले का तत्कालीन महासचिब क.मदन भन्डारी र संगठन बिभाग प्रमुख क.जिवराज आश्रीतको रहस्यमय हत्या भयको दिन दुबैजना दिबङत कमरेडहरु प्रती भावपुर्ण श्रद्धाञ्जली तथा कम्युनिस्ट आन्दोलन प्रती समबेदना प्रकट गर्दछु। आज उहाँहरु को रहस्यमय हत्या…
-
माधव कुमार नेपाल लेख्नु हुन्छ:दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ !
एमालेका बरिस्ठ नेता माधवकुमार नेपाल लेख्नु हुन्छ । मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली ! २०७८ जेठ ३ गते २८ औं मदन–आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८ वर्ष पूरा भएको छ । सर्वप्रथम म उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।…
-
काभ्रेका डन निमा लामाको निधन ।
काभ्रेका निमा लामाको निधन भएको छ । काभ्रेको भीरपोखरी गाउँपालिका २ करमडाँडा घर भएका लामाको को’रोना संक्रमणबाट काभ्रेमा निधन भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका लामा व्यापारीहरुलाई धम्की दिएर रकम असुलेको अभियोगमा पटकपटक पक्राउ पर्दै छुटेका थिए । लामा बानेश्वर कोटेश्वर र काँडाघारी एरियामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा…
-
ओलीको शपथ ग्रहण बारे बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहणको क्रममा पदअनुकूलको आचारण नदेखाएको डा.बाबुराम भट्टराईले आरोप लगाएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइरहँदा ओलीले शपथपत्रमा उल्लेख भएको केही शब्द उच्चारण गर्न अस्वीकार गरेका थिए। राष्ट्रपति भण्डारीले ओलीलाई शपथ खुवाउँदै “…..सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु……”भन्ने वाक्य पढिरहँदा ओलीले…
-
महन्थ ठाकुर पक्षले महतोलाई बनायो दलको नेता :जसपा फुट्ने संकेत
बैशाख ३१। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहिबार भक्तपुरमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको एक जसपा नेताले जानकारी दिए । बिहिबार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता महतो आफू पक्षीय नेतालाई लिएर भक्तपुरको सूर्यविनायकस्थित एक रिर्साटमा पुगेका थिए । बहुमत सदस्यको आधारमा…