Author: Prakash Acharya
-
एउटै बोकाको मुल्य रु २ लाख ९० हजार ।
एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताउनुभयो ।
-
यस्ता छन,अदुवा पानी सेवनका ७ फाइदाहरु ।
नेपाली भान्सामा धेरैले खानाको स्वाद बढाउन र सुगन्ध बढाउन खानामा अदुवा प्रयोग गर्ने गर्छन् । तर, अदुवाले खानामा स्वाद मात्रै होइन मोटोपनको समस्याबाट गुज्रिरहेकाका लागि पनि फाइदाजनक हुन्छ । १.मुटु पोल्न कम गर्छ खाना खाएको २० मिनेट पछि एक कप अदुवापानी पिउनुहोस । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ…
-
कसरि भयो जुत्ताको आविष्कार इतिहास जानिराखौ । OfficialKhabar
प्राचीन कालमा शिकार गर्ने क्रममा आदिमानवहरुले नांगो खुट्टाले नै ढुंगाहरुको भूमिमाथि, बन जंगल तथा डाँडा काँडातिर हिँड्डुल गर्न तथा दौडनु पर्ने हुन्थ्यो । त्यसरी नांगो खुट्टाले हिँड्दा, दौड्दा ढुंगा तथा काँडाले घोचेर अति नै पीडा दिन्थ्यो । त्यसैले आदिमानवहरुले आफ्नो खुट्टालाई ढुंगा– काँडाहरुले घोचिनबाट जोगाउनको लागि खुट्टालाई ढाक्नुपर्ने महसूस गरे । त्यसका लागि उनीहरुले घाँसको…
-
चुइगम चपाउँदा १० करोड ब्याक्टेरिया नष्ट हुने । OfficialKhabar
काठमाडौं । आजकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ । तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ? बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको संक्रमण गराउन सक्ने भाइरसलाई मार्दछ । कतिसम्म भने करिब १० मिनेट मात्र चुइगम चपाउँदा मुखमा भएको १० करोड ब्याक्टेरिया नष्ट हुन्छ । चुइगमलाई दश…
-
चर्चित गायिका नेहा कक्कडको हट पोज तस्विरहरू। OfficialKhabar
चर्चित गायिका नेहा कक्कड अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर पोष्ट गर्ने गर्छिन् । नेहा कक्कड गायनको साथै लुक्स र लाइफ स्टाइलका कारणले पनि चर्चाको विषयमा हुने गर्छिन् । अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर बिभिन्न पोज दिएकी छिन् । तस्बिरमा उनी बोल्ड र क्युटि…
-
जयतु संस्कृतम्ले संस्कृत वक्तृत्वकला र श्लोकवाचन प्रतियोगिता गर्ने
जयतु संस्कृतम्ले जयतु संस्कृतम् आन्दोलनको हीरक जयन्ती वर्षका अवसरमा राष्ट्रव्यापी अनलाइन संस्कृत वक्तृत्वकला तथा श्लोकवाचन प्रतियोगिता आयोजना गर्न लागेको हो । क्रमशः ५०००,३००० र २००० राशी पुुरस्कारको उक्त प्रतियोगितामा सहभागी हुुन जयतुु संस्कृतम्ले सहभागिताका लागि आमन्त्रण गरेको छ । उक्त कार्यक्रममा १२ कक्षा सम्मका एउटा विद्यालयका १ जना छात्र र १जना छात्रा गरी २ जनाले…
-
“राष्ट्र रक्षकको इच्छा”
“राष्ट्र रक्षकको इच्छा” यो राष्ट्रको रक्षक को छ हेर बस्दोछ हाँसेर खडा भएर। न भोक तिर्खा न त घाम पानी सुदूर स्वप्ना शिरका सिरानी।।१।। भिनै छ भाषा मनमा खुलेको भिन्नै छ आशा मनमा डुलेको। भिन्नै छ डाली तनमा फुलेको तथापि हाँसो दिलमा खुलेको।।२।। आकाश चिर्नेछु भनेर जाओस् समुद्र तर्नेछु भनेर जाओस्। म सत्य कोर्नेछु भनेर…
-
प्रधानमन्त्रीलाई पत्र
कविता शीर्षक ः–प्रधानमन्त्रीलाई पत्र के.एस.जि गाउँले विराही(घायल) प्रधानमन्त्री ज्यू म स्नातक पढ्नको लागि शहर आफ्नो धान फल्ने खेत जेठा साँहु काँहा धरौटी राखेर आएको हुँ तिम्रो शहरले मलाई हरेक समय आफ्नो औकात देखाएर लखेटि रहेको हुन्छ कारण यहाँ शहरमा मान्छेले होइन मुर्दाहरुले बास गरेका छन तिम्रो शहरमा प्रधानमन्त्री ज्यू मान्छेलाई बाहिर राखेर मन्दिर भित्र निर्जीव…
-
मित्रले हैन शत्रुले बरू यसरी सम्झियाे
।। गजल।। मित्रले हैन शत्रुले बरू यसरी सम्झियाे । बिर्सन कै लागि पनि घरी घरी सम्झियाे ।।१ दुख्न चैं मन दुख्छ यी नयन रसाउँछन् । पक्कै नयनले मनलाई दाैतरी सम्झियाे ।।२ उसले सकुन्जेल कहिल्यै वास्ता गरेन । जब दुःख पायाे भगवान् हरी सम्झियाे ।।३ अामाका अश्रु अविरल बगेकाे देख्दा । बच्चाले नयनलाई नै पाेखरी सम्झियाे…
-
मास्क नलगाउनेलाई जरिबाना नगर्नू :सर्वोच्च अदालतको आदेश ।
—
by
काठमान्डौं जेष्ठ ४ : सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर…