Category: स्वास्थ्य बारे
-
फोक्सोलाई स्वास्थ्य राख्न र अक्सिजनको स्तर बढाउन खानुहोस यस्तो खानेकुरा
काठमाडौँ। शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ। यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ। अर्कोतर्फ, कोरोनाभाइरस महामारीबाट बच्नको लागि फोक्सोलाई स्वस्थ राख्न…
-
बूढानीलकण्ठ नगरपालिकामा दास्रो चरणको खोप जेठ २ बाट सुरु हुने
बैशाख ३१: कहा कहा लगाइदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/२२ गतेको निर्णय अनुुसार दोश्रो चरणको कोभिड १९ विरुद्धको खोप(चाइनिज भेरोसेल दोश्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी १८ देखि ५९ वर्ष उमेर समूूहका व्यक्तिहरुलाई जेष्ठ २ गते देखि भेरोसेल खोपको दोश्रो मात्रा लगाउन बूढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरपालिकामा २ वटा केन्द्र तोकेको…
-
पेटमा ग्यास भरिने समस्या छ भने खानुहोस् यो बिरुवाको पात
काठमाडौँ । आजको समयमा गलत खानपानको कारण धेरै मानिसहरुलाई ग्यास सम्बन्धित समस्या हुने गर्दछ । यसले गर्दा मानसिहरुलाई अनेकथरी समस्याको हेरविचार गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई यसैसँग सम्बन्धित कुराहरुको बारेमा जानकारी दिनै छौँ । एउटा यस्तो पात चबाउनुहोस् जसले १० मिनेटमा नै तपाईको पेटमा भएको ग्यासलाई तुरुन्त राहत दिनेछ । र तपाईको यो समस्या…
-
सिन्धुपाल्चोक देखि काठमाण्डौ सम्म नायिका पुजा शर्मा
नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी आजबाट २९ बर्ष पुगेकी छिन् । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् । उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु…
-
बालबालिका र कोभिडबारे संचेतना
—
by
काठमाण्डौं :बालबालिका र कोभिडबारे संचेतना १) बालबालिका र परिवारमा कोभिड १९ भएमा क) कोभिड १९ संक्रमणभए पनि आत्मबल उच्च, उचित स्वास्थ्य सेवा र पारिवारिक तथा समुदायको माया र हौसलाले निको हुन सकिन्छ । त्यसैले क्वारेन्टाइन र आइसोलेशन बसेका बालबालिका सहित सबैमा हौसला र आवश्यक सेवा प्रवन्ध गरौं । ख) कोभिड १९ को जोखिममा रहेका र…
-
डिभोर्सपछि झनै चम्किएका ४ नेपाली नायिकाहरु
नेपाली चलचित्र क्षेत्रमा ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ । जसको उदाहरण हो उनीहरुको ब्रेकअप र डि भोर्स । कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभए पनि डि भोर्स भएका उनीहरु करियर भने निकै च म्केको पाईएको छ । डिभोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै…
-
नायिका एलिना : मलाई बुझ्ने मान्छे पाए भने विवाह गर्न चाहान्छु
नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय मिडिय माझ निकै चर्चामा रहेकी मोडल हुन एलिना रायमाझी । २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी…
-
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना
२८ असार २०७७, काठमाडौँ बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । यो कुराको जानकारी स्वयम अमिताभले आफ्नो ट्वीटर मार्फत दिएका छन् । उनले कोरोना पोजेटिभ देखिएपछि यतिबेला मुम्बईको नानावाती अस्पतालमा आफू भर्ना भएको बताएका छन् । अमिताभले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएपछि परिवारको पनि चेक गराएको तर रिपोर्ट आउन बाकि रहेको बताएका छन्…