Category: समाचार
-
बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने !
नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको…
-
ओलीको शपथ ग्रहण बारे बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहणको क्रममा पदअनुकूलको आचारण नदेखाएको डा.बाबुराम भट्टराईले आरोप लगाएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइरहँदा ओलीले शपथपत्रमा उल्लेख भएको केही शब्द उच्चारण गर्न अस्वीकार गरेका थिए। राष्ट्रपति भण्डारीले ओलीलाई शपथ खुवाउँदै “…..सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु……”भन्ने वाक्य पढिरहँदा ओलीले…
-
भोजपुरी फिल्म ‘प्रेमगीत २’मा शिल्पा पोखरेल,ट्रेलर सार्वजनिक
काठमान्डौ : अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले हालै सार्वजनिक गरेको ट्रेलरमा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । फिल्मको छायाँकन पोखरा आसपासमा गरिएको हो । फिल्मको निर्देशन सोनु खत्रीले गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित…
-
महन्थ ठाकुर पक्षले महतोलाई बनायो दलको नेता :जसपा फुट्ने संकेत
बैशाख ३१। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहिबार भक्तपुरमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको एक जसपा नेताले जानकारी दिए । बिहिबार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता महतो आफू पक्षीय नेतालाई लिएर भक्तपुरको सूर्यविनायकस्थित एक रिर्साटमा पुगेका थिए । बहुमत सदस्यको आधारमा…
-
राशिफल: बैशाख ३१ गते शुक्रबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस
बैशाख ३१ गते शुक्रबार इश्वी सन २०२१ मे १४ तारीख बैशाख शुक्लपक्ष तृतीया तिथी मृगशिरा नक्षत्र सुकर्मा योग तैतिल करण चन्द्रमां बृष राशिमा आनन्दादि योगमा मानस योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं बसन्त ऋतु अक्षय तृतीया, धर्मघटादिदान, त्रेतायुगादि, परशुराम जयन्ती, लुभु माहालक्ष्मी भैरवयात्रा, महादेव मन्दिरमा शिव पार्वती विवाह महोत्सव मेष राशि {चु, चे, चो, ला, लि,…
-
आज सुनको मुल्य स्थिर
नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । बिहिबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको छापावाला सुन शुक्रबार पनि सोहि मुल्यमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै शुक्रबार तेजाबी सुन तोलामा रु ९१ हजार १०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार ३…