Category: समाचार
-
नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ : सुर्य थापा
काठमाण्डौं :सुर्य थापाले फेसबुकमा स्टाटस राख्दै लेख्नु भएको छ ।”नारनकाजीलाई प्रवक्ता कहलिनुकाे बडाे दु:ख भइरहेकाे छ” २०७७ बैशाख १७ र २० गते बालुवाटार,अनि २०७८ बैशाख ३० गते पेरिसडाँडा ।एमालेकाे प्यूठान सम्पर्क मञ्च जत्राे आफ्नाे समुह मिसाएर नेकपा र नेकपा(एमाले) हुडल्न गरेका तमाम षड्यन्त्रकारी हर्कतहरू अब असफल मात्रै भएनन्, अस्थिरता झन् बढाउन सफल हुनै नसकेकाेमा मलिन…
-
बालबालिका र कोभिडबारे संचेतना
—
by
काठमाण्डौं :बालबालिका र कोभिडबारे संचेतना १) बालबालिका र परिवारमा कोभिड १९ भएमा क) कोभिड १९ संक्रमणभए पनि आत्मबल उच्च, उचित स्वास्थ्य सेवा र पारिवारिक तथा समुदायको माया र हौसलाले निको हुन सकिन्छ । त्यसैले क्वारेन्टाइन र आइसोलेशन बसेका बालबालिका सहित सबैमा हौसला र आवश्यक सेवा प्रवन्ध गरौं । ख) कोभिड १९ को जोखिममा रहेका र…
-
यो महामारीमा दलित बालबालिका झन वढी जोखिममा
—
by
काठमाण्डौं, दलित बालबालिकाहरु जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । नेपाल सरकारले तयार गर्न लागेको बालबालिका सम्बन्धी नीति तथा १० बर्षे रणनीतिक कार्ययोजनामा दलित बालबालिकासँग जोडिएका सवाल सम्वन्धमा सुझाव दिन नेपाल दलित मानवअधिकार संगठन (डिएचआर नेपाल), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, वाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल), बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजोप),…
-
कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटकः ‘भोलि यो संसार छाडेर जान सक्छु’
कैलालीकी संक्रमित शिक्षिकाको अन्तिम टिकटकः “भोलि यो संसार छाडेर जान सक्छु”सामाजिक सञ्जालमा ‘टिकटक’मा अपलोड भएको एउटा भिडियोमा मास्क लगाएकी एक महिला देखिन्छन्।उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि। सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा। मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ।
-
संक्रमितको शव व्यवस्थापन परिवारले नै गर्न पाउने, मलामी २५ जना मात्र
काठमाडौं : कोरोनाबाट मृ*त्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी…
-
डिभोर्सपछि झनै चम्किएका ४ नेपाली नायिकाहरु
नेपाली चलचित्र क्षेत्रमा ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ । जसको उदाहरण हो उनीहरुको ब्रेकअप र डि भोर्स । कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभए पनि डि भोर्स भएका उनीहरु करियर भने निकै च म्केको पाईएको छ । डिभोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै…