Author: Prakash Acharya
-
ओलीको शपथ ग्रहण बारे बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहणको क्रममा पदअनुकूलको आचारण नदेखाएको डा.बाबुराम भट्टराईले आरोप लगाएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइरहँदा ओलीले शपथपत्रमा उल्लेख भएको केही शब्द उच्चारण गर्न अस्वीकार गरेका थिए। राष्ट्रपति भण्डारीले ओलीलाई शपथ खुवाउँदै “…..सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु……”भन्ने वाक्य पढिरहँदा ओलीले…
-
फोक्सोलाई स्वास्थ्य राख्न र अक्सिजनको स्तर बढाउन खानुहोस यस्तो खानेकुरा
काठमाडौँ। शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ। यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ। अर्कोतर्फ, कोरोनाभाइरस महामारीबाट बच्नको लागि फोक्सोलाई स्वस्थ राख्न…
-
भोजपुरी फिल्म ‘प्रेमगीत २’मा शिल्पा पोखरेल,ट्रेलर सार्वजनिक
काठमान्डौ : अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले हालै सार्वजनिक गरेको ट्रेलरमा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । फिल्मको छायाँकन पोखरा आसपासमा गरिएको हो । फिल्मको निर्देशन सोनु खत्रीले गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित…
-
महन्थ ठाकुर पक्षले महतोलाई बनायो दलको नेता :जसपा फुट्ने संकेत
बैशाख ३१। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहिबार भक्तपुरमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको एक जसपा नेताले जानकारी दिए । बिहिबार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता महतो आफू पक्षीय नेतालाई लिएर भक्तपुरको सूर्यविनायकस्थित एक रिर्साटमा पुगेका थिए । बहुमत सदस्यको आधारमा…
-
बूढानीलकण्ठ नगरपालिकामा दास्रो चरणको खोप जेठ २ बाट सुरु हुने
बैशाख ३१: कहा कहा लगाइदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/२२ गतेको निर्णय अनुुसार दोश्रो चरणको कोभिड १९ विरुद्धको खोप(चाइनिज भेरोसेल दोश्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी १८ देखि ५९ वर्ष उमेर समूूहका व्यक्तिहरुलाई जेष्ठ २ गते देखि भेरोसेल खोपको दोश्रो मात्रा लगाउन बूढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरपालिकामा २ वटा केन्द्र तोकेको…